काठमाडौंका सार्वजनिक स्थानमा धूमपान निषेध

काठमाडौं । काठमाडौँ महानगरपालिकामा आजदेखि सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवनमा रोक लगाइएको छ । महानगरले गरेको निर्णयअनुसार आजबाट सार्वजनिक स्थानमा धूमपान तथा सुर्तीजन्य पदार्थको सेवन निषेध गरिएको हो । महानगरको ११ औँ अधिवेशनबाट सार्वजनिक स्थलमा धूमपान गर्न निषेध गर्ने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्ने नीति पारित गरेको थियो । सोही नीतिअनुरूप आजबाट सार्वजनिक स्थलमा धूमपान … Continue reading काठमाडौंका सार्वजनिक स्थानमा धूमपान निषेध